२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

आईपीएल–२०२४ मा हैदरावादको पहिलो जीत, मुम्बईं इन्डियन्स ३१ रनले पराजित

India IPL Cricket

इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईँले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन मात्रै बनाउन सक्यो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।