अष्ट्रेलियन क्यापिटल टेरिटोरी र न्यु साउथ वेल्सका लागि बोर्डर खुल्ला गर्ने साउथ अष्ट्रेलियाको योजना स्थगित
प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार
साउथ अष्ट्रेलियाले न्यु साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरीका लागि बोर्डर खुल्ला गर्ने योजना हालका लागि स्थगित गरेको छ।
न्यु साउथ वेल्सले जुलाई २० देखि न्यु साउथ वेल्ससंगको बोर्डर खुल्ला गर्ने घोषणा गरेको थियो। तर राज्य सरकारले हालका लागि सो योजना स्थगित भएको जनाएको हो।
न्यु साउथ वेल्समा कोरोना भाइरस संक्रमण बढिरहेका कारण अहिले बोर्डर नखोल्ने राज्य सरकारले जनाएको छ।
साउथ अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ। यस राज्यमा पछिल्लो संक्रमित जुन २९ मा फेला परेका थिए।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






