छठमा झिलिमिलि वीरगन्ज (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

वीरगन्जस्थित घडिअर्वा पोखरीमा छठ पर्वको अघिल्लो दिन झिलिमिलिबत्तीले सिंगारिएको रमाइलो दृश्य । यस क्षेत्रमा छठ पर्व भव्यरुपमा सबै समुदाएले मनाउने गरिन्छ । फोटो : रत्न श्रेष्ठ

पर्सा जिल्लाको वीरगन्जमा रहेको ऐतिहासिक घण्टाघर । शनिबार मनाइने छठपर्वलाई मध्यनजर गर्दै विभिन्न रङगको झिलिमिलीबत्तीले सजाइर्एको छ । फोटो रत्न श्रेष्ठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com