मुस्ताङमा लटरम्म स्याउ (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

मुस्ताङमा लटरम्म स्याउ पाकेको छ । धौलागिरी र निलगिरी हिमालको चिसो हावाको स्पर्स गरेर पाकेका जोमसोम क्षेत्रका स्याउ विशेष स्वादिलो मानिन्छ । असौज महिना लाग्नासाथ स्याउ टिप्न सुरु हुने भएपनि मध्य असौजपछिमात्र स्याउमा हनी पस्ने भएकाले स्याउहरु स्वादिला हुने गर्छन् ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाको फोटो फिचर ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com