फूलै फूलको मौषम (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

नेपालका तिहार सुरुहुँदै गर्दा घर आँगनमा ढकमक्क फूलहरु फूल्न थालेका छन् । सयपत्री, गोदावरी र मखमलीले घरआँगनको रौनकनै अर्कै बनाएको छ । खसोखासका लागि दीपेन्द्र ढुंगानाले ललितपुरको पुष्पमेलामा गएर खिचेका केही तस्वीरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com