Follow @khasokhasmag

फूलै फूलको मौषम (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

नेपालका तिहार सुरुहुँदै गर्दा घर आँगनमा ढकमक्क फूलहरु फूल्न थालेका छन् । सयपत्री, गोदावरी र मखमलीले घरआँगनको रौनकनै अर्कै बनाएको छ । खसोखासका लागि दीपेन्द्र ढुंगानाले ललितपुरको पुष्पमेलामा गएर खिचेका केही तस्वीरहरु ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com