यसरी राखियो दशैं घरमा जमरा (फोटो फिचर )


प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार

हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १०:३५ को शुभसाइतमा घटस्थापना गरिएको हो ।

दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो । दशैं घरमा जमरा राख्दा खसोखासका लागि फोटोग्राफर दिपेन्द्र ढुंगाना त्यहाँ पुगेका थिए । हेर्नुहोस् फोटोफिचर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com