नवदुर्गा सिंगार्दै कालिगढ (फोटो फिचर )

नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएको शात्रहरूमा उल्लेख छ । नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन ।

घटस्थापनाका दिन दुर्गा मूर्ति स्थापना गर्ने नवदुर्गा अवधिभर पूजा गर्ने प्रचलन रहेको छ । आज स्थापित नवदुर्गाका मूर्तिहरु कसरी बनाइयो ? कालिगढहरूले नवदुर्गालाई अन्तिम रुप दिइरहदा खसोखासका लागि दिपेन्द्र ढुंगानाले केही तस्वीरहरु खिचेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com