नवदुर्गा सिंगार्दै कालिगढ (फोटो फिचर )


प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार

नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएको शात्रहरूमा उल्लेख छ । नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन ।

घटस्थापनाका दिन दुर्गा मूर्ति स्थापना गर्ने नवदुर्गा अवधिभर पूजा गर्ने प्रचलन रहेको छ । आज स्थापित नवदुर्गाका मूर्तिहरु कसरी बनाइयो ? कालिगढहरूले नवदुर्गालाई अन्तिम रुप दिइरहदा खसोखासका लागि दिपेन्द्र ढुंगानाले केही तस्वीरहरु खिचेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com