१४ देशका लागि नेपाली राजदूत सिफारिस, कुन दलकाे भागमा कति ?


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

सरकारले १४ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिश गरेको छ । आज दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदुत नियुक्तिबारे टुंगो लगाएको हो ।  यसअघि राजदुत नियुक्तिमा भागबण्डा नमिल्दा ढिलाई हुँदै आएको थियो । अाज सिफारिस गरेको राजदुतहरुमा :

कांग्रेसबाट
अर्जुनजंगबहादुर सिंह, कोरिया
रमेशप्रसाद कोइराला, कतार
आशा लामा,  यूएई

भीम उदास,  म्यानमार
चोपलाल भुसाल, बंगलादेश
विश्वम्भर प्याकुरेल, श्रीलंका
माओवादीबाट
लक्की शेर्पा, अष्ट्रेलिया
महेन्द्रवहादुर सिंह,  साउदी अरब
पदम सुन्दास,  बहराइन

युवनाथ लम्साल, डेनमार्क
राप्रपाबाट

निरन्जन थापा, इजरायल
प्रतिभा राणा, जापान
भरत रायमाझी, स्पेन

फोरम लोकतान्त्रिकबाट
शर्मिला पराजुुली, ओमान

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com