काठमाडौंको बौद्धमा रोपाईंजात्रा (फोटो फिचर )


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

नेवार समुदायले गाइजात्राको भोलिपल्ट  मनाइने रोपाईंजात्रा काठमाडौंको बौद्धमा पनि मनाइएको छ । असारे भाका र पन्चेबाजाको तालमा गीत गाउदै नाच्दै, हलगोरु, बाउसे र रोपारीहरुको रुपमा मानिसहरु सडकमा देख्दा रोपाईको झल्को मेटिने गर्दछ ।  मानो रोपेर मुरी फलाउने वर्षे धान रोपाई सकेपछि किसानहरुले  खुसियालीका रुपमा यो पर्व मनाउने गरेका छन । सुरुमा नेवार जातिले मनाउन सुरु गरेको यो पर्व पछिल्लो समय लोप हुने अबस्थामा रहेको छ ।

खसोखासका लागि दिपेन्द्र ढुंगानाको फोटो फिचर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com