अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६७ पुग्यो,१४४६ जनाको उद्धार


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ६७ पुगेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी ४१ पुरुष र २६ जना महिलाको मृत्यु भइसकेको छ। बाढी पहिरोमा परी ४३ जना घाइते भएका छन्। ३० जना बेपत्ता छन्। प्रहरीले अहिलेसम्म एक हजार १,४४६ जनाको उद्धार गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com