Follow @khasokhasmag

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या फेरि बढ्यो १४४६ उद्धार


प्रकाशित मिति : असार २९, २०७६ आईतबार

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ६५पुगेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी ४१ पुरुष र २४ जना महिलाको मृत्यु भइसकेको छ। बाढी पहिरोमा परी ३८ जना घाइते भएका छन्। ३० जना बेपत्ता छन्। प्रहरीले अहिलेसम्म एक हजार १,४४६ जनाको उद्धार गरेको छ।

 

 

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com