छुपुमा छुपु हिलोमा धान …..


प्रकाशित मिति : १५ असार २०७६, आइतबार

खासगरी असार महिना किसानहरुका लागि विशेष महिना हो । त्यसमा पनि असारको १५ लाई थप विशेष दिनका रुपमा मनाउने चलन छ । अहिले असारको १५ मनाउने चलन केही बिकृत बन्दै गएको छ । तर परम्परागत मुल्य मान्यताका साथ असारको १५ मनाउनेहरुको पनि कमी छैन । धादिङको धुनबेशी रोपाई महोत्सवलाई खसोखासका लागि दीपेन्द्र ढुंगानाले तस्वीरमा कैद गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com