छुपुमा छुपु हिलोमा धान ..... - KHASOKHAS

छुपुमा छुपु हिलोमा धान …..

खासगरी असार महिना किसानहरुका लागि विशेष महिना हो । त्यसमा पनि असारको १५ लाई थप विशेष दिनका रुपमा मनाउने चलन छ । अहिले असारको १५ मनाउने चलन केही बिकृत बन्दै गएको छ । तर परम्परागत मुल्य मान्यताका साथ असारको १५ मनाउनेहरुको पनि कमी छैन । धादिङको धुनबेशी रोपाई महोत्सवलाई खसोखासका लागि दीपेन्द्र ढुंगानाले तस्वीरमा कैद गरेका छन् ।

आइतवार, असार १५, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com