हृदयाघातका कारण पूर्वशिक्षामन्त्री पौडेलको निधन
प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको ह्दयघातका कारण निधन भएको छ।
उनको चितवनको माडीमा रहेकाे आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हाे। सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। सुवेदीका दुई छाेरी र श्रीमती छन्।