काठमाडौंबाटअवैध हतियार र गोली बरामद


प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार

प्रहरीले काठमाडौंको बानेश्वरबाट अवैध हतियार र त्यसमा लाग्ने गोली बरामद गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले हतियार बरामद जानकारी दिएको हो।

कति मात्रमा हतियार र बरामद भएको र कुन ब्यक्ति पक्राउ परे भन्ने बारे प्रहरीले खुलाएको छैन । हतियार संग सम्वन्धीत अर्को व्यक्तिबारेमा पिछा गरिएको र अनुसन्धनमा प्रभाव पर्ने भन्दै थप खुलाश नगरिएको प्रहरीले जनाएको छ ।

‘हतियार बरामद गरेको कुरा ठिक हो, अनुसन्धान चलिरहेकाले सबै बताउन मिल्दैन,’ परिसरका प्रमुख एसपी उत्तमराज सुवेदीले भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com