Follow @khasokhasmag

काठमाडौंबाटअवैध हतियार र गोली बरामद


प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार

प्रहरीले काठमाडौंको बानेश्वरबाट अवैध हतियार र त्यसमा लाग्ने गोली बरामद गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले हतियार बरामद जानकारी दिएको हो।

कति मात्रमा हतियार र बरामद भएको र कुन ब्यक्ति पक्राउ परे भन्ने बारे प्रहरीले खुलाएको छैन । हतियार संग सम्वन्धीत अर्को व्यक्तिबारेमा पिछा गरिएको र अनुसन्धनमा प्रभाव पर्ने भन्दै थप खुलाश नगरिएको प्रहरीले जनाएको छ ।

‘हतियार बरामद गरेको कुरा ठिक हो, अनुसन्धान चलिरहेकाले सबै बताउन मिल्दैन,’ परिसरका प्रमुख एसपी उत्तमराज सुवेदीले भन्नुभयो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com