Follow @khasokhasmag

कीर्तिपुरका ढोका र गढपर्खाल इतिहास मात्रै


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ ।

१२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२ वटा पोखरी थिए । पोखरी भन्दा बाहिर जङ्गल थियो । त्यति मात्र होइन यी ढोकासँग जोडेर सहरको सुरक्षाका लागि गढ पर्खाल बनाइएको थियो तर अहिले ती गढ पर्खाल लोप भइसके । जङ्गलको नामोनिसान छैन ।

कीर्तिपुरलाई विश्व सम्पदा सूचीमा मध्ययुगीन बस्तीका रुपमा सूचीकृत गर्ने प्रयास भए पनि कीर्तिपुरका मौलिक गहना अब रमाइलो इतिहास मात्र बनेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com