Follow @khasokhasmag

अष्ट्रेलियामा श्रम शोषणमा परेका आप्रवासीहरुका लागि नि:शुल्क कानुनी सहायता


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

अष्ट्रेलियामा श्रम शोषणमा परेकाहरुका लागि नि:शुल्क कानुनी सहायता उपलब्ध हुने भएको छ ।

रोजगारदाताहरुले आप्रवासी कामदारहरुलाई कम तलब दिने, तलब नै नदिने जस्ता घटना बढेपछि न्यु साउथ व्लेस राज्य सरकारले कानुनी सहायता व्यवस्था गर्ने भएको हो ।

न्यु साउथ वेल्स राज्य सरकारले १६ लाख डलर बराबरको कानुनी सहायता योजनाको घोषणा गरेको छ । जसअनुसार, सिड्नीका चार सामुदायिक कानूनी सहायता केन्द्रहरू – इनर सिटी लिगल सेन्टर, रेडफर्न लिगल सेन्टर, किंग्सफर्ड लिगल सेन्टर र म्यार्रिकभील लिगल सेन्टरले आप्रवासीहरूलाई सहयोग गर्नेछन्।

आप्रवासीहरूलाई सहज होस् भन्ने उद्देश्यले सहायता केन्द्रमा ती आप्रवासीहरुको भाषामा पारंगत भएका दुई सामाजिक कार्यकर्ता समेत रहनेछन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com