अष्ट्रेलियामा श्रम शोषणमा परेका आप्रवासीहरुका लागि नि:शुल्क कानुनी सहायता


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

अष्ट्रेलियामा श्रम शोषणमा परेकाहरुका लागि नि:शुल्क कानुनी सहायता उपलब्ध हुने भएको छ ।

रोजगारदाताहरुले आप्रवासी कामदारहरुलाई कम तलब दिने, तलब नै नदिने जस्ता घटना बढेपछि न्यु साउथ व्लेस राज्य सरकारले कानुनी सहायता व्यवस्था गर्ने भएको हो ।

न्यु साउथ वेल्स राज्य सरकारले १६ लाख डलर बराबरको कानुनी सहायता योजनाको घोषणा गरेको छ । जसअनुसार, सिड्नीका चार सामुदायिक कानूनी सहायता केन्द्रहरू – इनर सिटी लिगल सेन्टर, रेडफर्न लिगल सेन्टर, किंग्सफर्ड लिगल सेन्टर र म्यार्रिकभील लिगल सेन्टरले आप्रवासीहरूलाई सहयोग गर्नेछन्।

आप्रवासीहरूलाई सहज होस् भन्ने उद्देश्यले सहायता केन्द्रमा ती आप्रवासीहरुको भाषामा पारंगत भएका दुई सामाजिक कार्यकर्ता समेत रहनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com