निर्वाचन परिणाम सुनेर हृदयघातबाट कांग्रेस नेताको निधन


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

मतगणना हेर्दा हेर्दै एकजना भारतीय राष्ट्रिय काँग्रेस नेताको हृदयघात भएर मृत्यु भएको छ । आज तकका अनुसार मध्यप्रदेश राज्यको सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिंह मतगणना केन्द्रमा मत गिन्ती हेर्दा हेर्दै बहोस भएका थिए ।

मतगणना केन्द्रमा बसेकाहरुका अनुसार मतगणना केन्द्रमा पुगेका ठाकुर कुर्सीमा बसिरहेका थिए । बस्दाबस्दै उनी कुर्सिमै लडेका थिए । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो तर उनलाई त्यहाँ मृत घोषित गरियो । मध्यप्रदेशमा भाजपा अगाडि छन् भने काँग्रेसका कतिपय ठूला नेताहरु पनि पछाडि परेका छन् ।

सन् २०१४ पनि भाजपाले २९ सीटमा २७ सीट हात पारेको थियो । अहिले भाजपा २८ सीटमा अगाडि छ भने काँग्रेस एउटा सीटमा अग्रता लिइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com