Follow @khasokhasmag

निर्वाचन परिणाम सुनेर हृदयघातबाट कांग्रेस नेताको निधन


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

मतगणना हेर्दा हेर्दै एकजना भारतीय राष्ट्रिय काँग्रेस नेताको हृदयघात भएर मृत्यु भएको छ । आज तकका अनुसार मध्यप्रदेश राज्यको सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिंह मतगणना केन्द्रमा मत गिन्ती हेर्दा हेर्दै बहोस भएका थिए ।

मतगणना केन्द्रमा बसेकाहरुका अनुसार मतगणना केन्द्रमा पुगेका ठाकुर कुर्सीमा बसिरहेका थिए । बस्दाबस्दै उनी कुर्सिमै लडेका थिए । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो तर उनलाई त्यहाँ मृत घोषित गरियो । मध्यप्रदेशमा भाजपा अगाडि छन् भने काँग्रेसका कतिपय ठूला नेताहरु पनि पछाडि परेका छन् ।

सन् २०१४ पनि भाजपाले २९ सीटमा २७ सीट हात पारेको थियो । अहिले भाजपा २८ सीटमा अगाडि छ भने काँग्रेस एउटा सीटमा अग्रता लिइरहेको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com