राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको दोस्रो दिन सियानस्थित घोस प्यागोडाको अवलोकन (फोटोफिचर)


प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार

/fi6«klt e08f/L l;ofgdf /fi6«klt ljBfb]jL e08f/L cfˆgf lrlgofF ;dsIfL ;L lrglkmªsf] lgdGq0ffdf rLgsf] /fhsLo e|d0fsf qmddf a’waf/ ;fG;L k|fGtsf] /fhwfgL l;ofgl:yt cGt/f{li6«o ljdfg:yndf . tl:a/ M ;’/]Gb|axfb’/ g]kfnL, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमणको दोस्रो दिन सियानस्थित घोस प्यागोडाको अवलोकन गर्नुभएको छ ।

चीनको स्थानीय समय ९ः ४५ बजे सियानस्थित घोस पगोडाको अवलोकन गर्नुभएको हो ।

/

आजै दिउसो स्थाीयन समय अनुसार १२ बजे द ग्रेट व्यांकेट हल, सोफिटल कन्भेन्सन सेन्टरमा सान्सी प्रान्तका चिनिया अधिकारीहरूले राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ । आफ्ना चिनिया“ समकक्षी सी जिन पिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा हिजो अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको थियो ।

उहालाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com