काठमाडौंमा भूकम्पको धक्का
प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
यो २०७२ वैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएकाे केन्द्रले जनाएकाे छ।