रोजगारी नेपालको प्रमुख समस्या हो। त्यसैले विदेसिने युवाको लर्को अनन्त छ। गाउँघरमा विदेश जानु सँस्कृति बनिसकेको छ। युवाहरुमा सानोतिनो काममा आँखा नलगाउने, बरु खाडी मुलुकमा चर्को घाम सहेर पसिना बगाउन तयार हुनेहरुको संख्या बढ्दै छ। अझ राम्रो तलब, सजिलो र काम र गतिलो देश भए त झनै गज्जब!
देशमा उद्योग, कलकारखानाको कमी हुनु, भएको पनि पनि राम्रोसँग नचल्नु, राजनीतिमा अस्थिरता, स्रोत तथा साधनको उपयोग नहुनुजस्ता विविध कारणले देशभित्रै रोजगारी सिर्जना हुन सकेको छैन। अध्ययनका लागि होस् वा कामका लागि विदेश जाने धेरै छन्।
युवा विदेशिनुको पीडा पनि देशले भोगिरहेको छ। गाउँघरमा खेतबारी बाँझो रहन थालेको छ। रेमिट्यान्स छ बढेको छ, तर त्यससँगै पारिवारिक विघटनजस्ता समस्या थपिएका छन्। विदेश जाने क्रममा हुने ठगी, विदेशमा कामको बोझ, तनाव र आत्महत्यासम्मका घटनाहरुमा वृद्धि भएको छ।
ईराकमा अहिले दोलखाका एक नेपाली चेली बेहोस भएर अस्पतालमा भर्ना भएकी छिन । उनि दोलखा कहाँ कुन गाउमा भनेर कुनै पत्तो छैन । उनको परिवारसंग सम्पर्क नभएको कारण अहिले उनि सिकिस्त रहेको खबर आएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।