चिसोले जमेर यस्तो भयो नियाग्रा फल्स


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण न्युयोर्क राज्यका खोला, झरना र तालहरु जमेका छन् । पार्कमा रहेका वाटर फाउण्टेनहरु पनि जमेका छन् ।

चिसोका कारण नियाग्रा फल्सको कतिपय भाग जमेर बरफका ढिक्काहरुमा परिणत भएको छ । यो चिसो मौसममा कस्तो भएको छ त क्यानडा र अमेरिकाको सिमाक्षेत्रमा रहेको नियाग्रा फल्स ? तपाई पनि हेर्नुहोस् यी तस्वीर ।

 

View this post on Instagram

 

Fully embraced the snow day w/ my bf Michael Cera. Sorry, he doesn’t have insta, so you’ll have to believe me

A post shared by Emma Grafham (@nostalgikid) on

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com