चिसोले जमेर यस्तो भयो नियाग्रा फल्स


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण न्युयोर्क राज्यका खोला, झरना र तालहरु जमेका छन् । पार्कमा रहेका वाटर फाउण्टेनहरु पनि जमेका छन् ।

चिसोका कारण नियाग्रा फल्सको कतिपय भाग जमेर बरफका ढिक्काहरुमा परिणत भएको छ । यो चिसो मौसममा कस्तो भएको छ त क्यानडा र अमेरिकाको सिमाक्षेत्रमा रहेको नियाग्रा फल्स ? तपाई पनि हेर्नुहोस् यी तस्वीर ।

 

View this post on Instagram

 

Fully embraced the snow day w/ my bf Michael Cera. Sorry, he doesn’t have insta, so you’ll have to believe me

A post shared by Emma Grafham (@nostalgikid) on

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com