सेताम्मे कालिन्चोक, जाने होइन त हिउ खेल्न ? (फोटो फिचर ) - KHASOKHAS

सेताम्मे कालिन्चोक, जाने होइन त हिउ खेल्न ? (फोटो फिचर )

नेपालमा देशैभरि चिसो बढ्नुका साथै हिमाली भेगमा हिमपात भएको छ । चिसो बढेसँगै दोलखाको कालिन्चोक र आसपासका क्षेत्रमा हिमपात भएको छ । कुरी बजार हिउँले छपक्कै ढाकेको छ । हेर्नुहोस् सामाजिक संजालमा पोष्ट गरिएका केही तस्वीर ।

शनिबार, पुस १४, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com