सेताम्मे कालिन्चोक, जाने होइन त हिउ खेल्न ? (फोटो फिचर )


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

नेपालमा देशैभरि चिसो बढ्नुका साथै हिमाली भेगमा हिमपात भएको छ । चिसो बढेसँगै दोलखाको कालिन्चोक र आसपासका क्षेत्रमा हिमपात भएको छ । कुरी बजार हिउँले छपक्कै ढाकेको छ । हेर्नुहोस् सामाजिक संजालमा पोष्ट गरिएका केही तस्वीर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com