प्रधानमन्त्री अाेलीको विदेश मामिला सल्लाहकारमा डा.भट्टराई नियुक्त


प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. राजन भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डा. भट्टराईलाई विदेश मामिला सल्लाहकारमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

पूर्वसांसद समेत रहेका डा. भट्टराई नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com