टिका लगाउन जाँदा आमा छोराकै भयो यस्तो हालत !


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

धनकुटा सागुरिगढि १० बस्ने अन्दाजि ३२ बर्षिय सन्चिला राई र उहाँको अन्दाजि ८ बर्षिय छोरा एलेन राई माईतमा दशैको टीका लगाउन जाँदै गर्दा भिर बाट झरेको ढुङ्गा लागेर गम्भीर घाईते भएका छन । दशैको टीका लगाउनको लागि सागुरिगढि – ७ छिनामचोक माईत हिडेकी राईको टाउकोमा गम्भीर चोट लागेको छ भने छोरा पनि टाउको मै गहिरो चोट लागेको छ। सागुरिगढि – ८ ढुङगेका स्थानिय हरुले भिर बाट उ्ढ्ढार गरेर धरानमा रहेको बिपि स्वथ्य विज्ञान प्रतिस्थानमा लगिएको स्थानिय अर्जुण राईले बताए।

पदम राई । धनकुटा सागुरिगढि १० बस्ने अन्दाजि ३२ बर्षिय सन्चिला राई र उहाँको अन्दाजि ८ बर्षिय छोरा एलेन राई माईतमा दशैको टीका लगाउन जाँदै गर्दा भिर बाट झरेको ढुङ्गा लागेर गम्भीर घाईते भएका छन । दशैको टीका लगाउनको लागि सागुरिगढि – ७ छिनामचोक माईत हिडेकी राईको टाउकोमा गम्भीर चोट लागेको छ भने छोरा पनि टाउको मै गहिरो चोट लागेको छ। सागुरिगढि – ८ ढुङगेका स्थानिय हरुले भिर बाट उ्ढ्ढार गरेर धरानमा रहेको बिपि स्वथ्य विज्ञान प्रतिस्थानमा लगिएको स्थानिय अर्जुण राईले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com