नारायणी नदि किनारमा मृत बच्चा फेला, कसैले उनको आफन्तलाई चिन्नु हुन्छ भने खबर गरि दिनुहोला
प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

आज बिहान चितवनको नारायणी नदि किनारमा अन्दाजी डेढ दुइ वर्षको बालक मृत अवस्थामा फेला परेको छ । मृत फेला परेको बच्चाको सनखत हुन सकेको छैन ।
हत्या अथवा दुर्घटना भएको हुन सक्ने आशङ्का छ । यदि कसैले उसको परिवारलाइ चिन्नु हुन्छ भने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु अनुरोध समेत गरेको छ ।
कसैको बच्चा हराएको छ भने तुरुन्तै जिल्ला प्रहरी कार्यलय भरतपुरमा सम्पर्क गर्नु हुन अनुरोध छ ।