भारत कै ठुलो डान्स कम्पिटिसन डान्स प्लस ४ मा काठमाडौँका युवाहरुले नेपाली गित मै गरे यस्तो दमदार डान्स, जजहरु चकित – भिडियो हेर्नुहोस


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

भारतीय टिभी रियालिटी शोमा धेरै नेपाली युवायुवतीहरुले भाग मात्र लिएका छैनन् शोको बिजेता सम्म बनेका छन । प्रशान्त तामाङ्ग, तेरिया फौजा मगर, सुशान्त खत्री आदिआदि । यस्तै भारत कै ठुलो डान्स कम्पिटिसन डान्स प्लस ४ मा काठमाडौंको रैपिडो च्याम्स समूह पुगेका छन ।

उनीहरुले दीपक बज्राचार्यको ‘मन मगन’ गितमा निक्कै राम्रो डान्स गरेका थिए । डान्स ग्रुपका तीन सदस्यले उक्त गीतमा प्रस्तुत गरेको नृत्यलाई निकै रुचाइएको छ। शोका जजहरुले गीत र नृत्यको खुलेरै प्रशंसा गरेका छन्। भारतमा नेपाली युवाहरुले नेपाली टोपी र नेपाली भेष लगाएर नेपाली गित मै डान्स गरेको सायद यो नै पहिलो हुन सक्छ । हेर्नुस् भिडियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com