नेपालमा पाईने १० सस्ता गाडी, १५ लाखसम्मका


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

नाडा (नेपाल अटोमोवाईलस् डिलर एसोसियसन) ले सधैँ झैँ यस वर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१८’ सञ्चालन गर्यो ।

१ सय ३५ भन्दा बढी स्टलहरु रहेको यो मेला भदौ २६ गते देखि ६ दिन सम्म सञ्चालनमा रह्यो । दशैंको पुर्वसन्ध्याको अवसरमा सञ्चालन हुने यो मेलामा विभिन्न कम्पनीले विभिन्न छुट र सुविधासहित आफ्ना गाडीहरु प्रदर्शनीमा राखेका थिए ।

सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शोमा नेपाल आयात हुने सबै ब्राण्डका गाडीहरु प्रदर्शनीमा राखिएका थिए । मेलामा सवारी हेर्ने, छान्ने र किन्ने ग्राहकहरुको भिड लागेको थियो ।

सस्ता र मधय्यम मुल्यका गाडीहरुदेखि लिएर महंगा मुल्यका गाडीहरु पनि प्रदर्शनमा राखिएको छ । हेर्नुहोस् भिडियोमा नेपालमा पाईने १० सस्ता गाडी, १५ लाखसम्मका ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com