काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको जीप दुर्घटना : दुई अष्ट्रेलियन नागरिकको निधन


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको जीप दुर्घटना भएको छ । ना १ ज ६९७९ नम्बरको उक्त जीपमा सवार मध्ये दुई जनाको निधन भएको छ ।

निधन भएका व्यक्तिहरु अष्ट्रेलियन नागरिक भएको बताइएको छ ।

जीपमा सवार मध्ये सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमाडौं ल्याइदै छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com