थापाथलीमा खोलाको छेउमा जेब्रा झोला भित्र राखेर फालेको अवस्थामा नवजात शिशुको शव फेला पर्यो
प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार
काठमाडौंको थापाथलीमा सुकुम्बासी बस्ती नजिकै खेलाको छेउमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत सिंहदरबारका सइ चक्र पुजाराले जानकारी दिए ।

अन्दाजी एक महिनाको जस्तो देखिने बालकको शव जेब्रा झोला भित्र फेला परेको उनले जानकारी दिए । थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुग्दै गरेको उनले बताए ।

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






