यस्तो बन्यो अमेरिकी सहयोगमा वशन्तपुर दरबार स्क्वायर

वशन्तपुर दरबार स्क्वायरको गद्दी बैठक जिर्णोद्दार पूरा भइसकेको छ । अमेरिकी सहयोगमा जिर्णोद्दारपछि नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपालमा गएको महाभूकम्पपछि दरबार स्क्वायरको गद्दी बैठकमा क्षति पुगेको थियो ।

अमेरिकी राजदूत सांस्कृति संरक्षण कोषको ७ लाख अमेरिकी डलर सहयोगमा जिर्णोद्दार सम्पन्न भएको हो । जिर्णोद्दारपछिको काठमाडौं दरबार स्क्वायर हेर्न एकपटक तपाईपनि जाने हो कि ?

Pictures: UKn Photography, Subir Thapa Photography, BikashPhotography, Nid Clicks

बिहिबार, साउन १०, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री