यस्तो बन्यो अमेरिकी सहयोगमा वशन्तपुर दरबार स्क्वायर


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

वशन्तपुर दरबार स्क्वायरको गद्दी बैठक जिर्णोद्दार पूरा भइसकेको छ । अमेरिकी सहयोगमा जिर्णोद्दारपछि नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपालमा गएको महाभूकम्पपछि दरबार स्क्वायरको गद्दी बैठकमा क्षति पुगेको थियो ।

अमेरिकी राजदूत सांस्कृति संरक्षण कोषको ७ लाख अमेरिकी डलर सहयोगमा जिर्णोद्दार सम्पन्न भएको हो । जिर्णोद्दारपछिको काठमाडौं दरबार स्क्वायर हेर्न एकपटक तपाईपनि जाने हो कि ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Pictures: UKn Photography, Subir Thapa Photography, BikashPhotography, Nid Clicks

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com