चीनसँगको व्यापार युद्ध झन चर्काउने अमेरिकाकाे संकेत


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ ।

आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ ।

भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सुची पनि अमेरिकाले सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सकने बताईरहेको छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अंक गत बर्ष चीनले अमेरिका निकासी गरेको सबै सामानको कुल मुल्य हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com