अष्ट्रेलियाको पर्थमा डा. गोविन्द के.सीको समर्थनमा ऐक्यबद्धता भेला सम्पन्न


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

अष्ट्रेलियाको पर्थमा प्र.डा. गोविन्द के.सीको समर्थनमा ऐक्यबद्धता भेला सम्पन्न भएको छ । डा. गोविन्द के.सीका मागहरु जायज भएको र उनी कुनै व्यक्ति वा संस्थाको लागि नभई नेपाली जनताको लागि अनसन बसेको भन्दै उनको समर्थनमा पर्थ नेपाली समाजले भेलाको आयोजना गरेको थियो ।

आज आईतबार अर्थात २२ जुलाईमा स्थानीय ब्रजवुड पार्कमा बिहान ९ बजेदेखि ११ बजेसम्म ऐक्यबद्धता भेला भएको थियो । एनआरएनका उपाध्यक्ष दिपक शर्माले अष्ट्रेलियाको व्यस्त जीवनशैलीको बावजुद पनि कार्यक्रमको उद्देश्यलाई प्रभावकारी बनाउनको लागि भेलामा उपस्थित भएका सम्पूर्ण सहभागीहरुप्रति कृतज्ञता प्रकट गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनका उपाध्यक्ष दिपक शर्मा, युवा अभियन्ताहरू राज थपलिया, नविन भण्डारी, हरि भण्डारीलगायतले कार्यक्रमको संयोजन गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com