दुई नेपाली अस्ट्रेलियामा पक्राउ, हुन सक्छ दश वर्ष जेल


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

अस्ट्रेलियामा श्रम शोषण गरेको अभियोगमा स्थानीय प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ ।

श्रमिकलाई शोषण गरेको अभियोगमा दुईजना नेपाली पक्राउ परेका हुन् । प्रहरीले दुवै जनालाई अस्ट्रेलियाबाट बाहिरिन लाग्दा नियन्त्रणमा लिएको हो ।

पश्चिम अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने कुनुनुर्रा क्षेत्रबाट सीमावर्ती प्रहरी (एपिएफ)ले उनीहरूलाई नियन्त्रणमा लिएको जनाईएको छ । पक्राउ परेका दुवै पुरुष नेपाली हुन् । उनीहरूको नाम भने खुलाईएको छैन ।

विशेष गरी विदेशी कामदारमाथि श्रम श्रोषण गर्नेलाई स्थानीय प्रहरीले अभियान नै चलाएर पक्राउ गर्ने गरेको छ । अस्ट्रेलियामा रहेका अवैध कामदारलाई थोरै पैसा दिएको र दुर्व्यवहार गरेको पक्राउ परेका ती दुई नेपालीमाथि आरोप छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संगठित प्रवेशाज्ञा ठगीको हकमा १० वर्षसम्म कैद तथा दुई लाख डलरसम्म जरिवाना हुन सक्नेछ । संस्थागत हकमा भने १० लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्ने जनाईएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com