प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी
प्रकाशित मिति : असार १३, २०७५ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/efa7503ecd206bcf3b4bc9c847a2d34c_L.jpg?fit=602%2C386&ssl=1)
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् ।
जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् ।
नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । आजको नयाँ पत्रिकामा खबर छ ।