Follow @khasokhasmag

डोनाल्ड ट्रम्पकै छोराले हालेको मत बदर हुने खतरा


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले आफूले मतदान गरेको तस्विर ट्वीटरमा हालेपछि उनले आफ्ना पितालाई दिएको मत नै बदर हुने खतरा बढेको छ ।

एरिक ट्रम्पले आफ्ना पिता डोनाल्ड ट्रम्पलाई भोट हाल्न पाएकोमा गर्वको अनुभव भएको भन्दै ट्वीटरमा मतपत्रको तस्विर हालेका थिए । तर एकजना ट्वीटर प्रयोगकर्ताले मतपत्रको तस्विर यसरी सार्वजनिक गर्दा एकबर्षसम्मको जेल सजाय हुनसक्ने भन्दै ट्वीटरमा लेखेपछि उनले हतारमा त्यो तस्विर हटाएका थिए ।

cwwhmpruaaaxlrt

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com