सदुपयोग गर्लान त मेसीले अर्को अवसर ?


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा ।

विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने ।

क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन ।

आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसीलाई निराश पार्ने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेसीले भने वार्सिलोनाका लागि क्लव फुटबलमा जत्तिकै राम्रो खेले पनि त्यस्तै प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा अजेन्टिाका लागि गर्न सकेका छैनन् ।आजको कान्तिपुरमा यो खबर छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com