मलेसियामा साथि बिच झगडा हुदा चक्कु प्रहार गरि नसिब केसिको हत्या


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

नसिब केसि को घर पोखरास्थितरास्थि, रोजगारीको शिलशिलामा मलेशिया पुगेका अात्मिय साथी नसिब केसि को हत्या भएको छ नसाको सुरमा साथी साथि बिच झगडा हुदा दोस्रो साथी ले चक्कु प्रहार गरि नसिब केसि को पेटमा वार पारि हेने गरि काटियर घाइते भएका नसिब केसि मलेसियाको पुत्रजया ईस्थित हस्पताल को आइसीयू मा राखिएको १० दिन को दिन गएको मगलबार राती ११  बजे निधन भएको  छ र हत्यारालाई मलेसियाको कानुन अनुसार फासिकोसजाय तोकिएको छ

Image may contain: 1 person

Image may contain: one or more people and people sitting

Image may contain: 1 person, smiling, closeup

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com