आलु महोत्सव तस्विरमा
प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार
तस्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ढुंखर्कमा शनिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन समिति÷बेथानचोक समन्वय समिति ढुंखर्कले आयोजना गरिएको ‘प्रथम काभ्रे आलु महोत्सव २०७५’ को कार्यक्रमको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा ।









