सर्वोच्च अदातलद्वारा १२ जना सभासद निलम्बित


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

एजेन्सी। सर्वोच्च अदातले सोमबार १२ जना सभासदलाई निलिम्बन गरेको घोषणा गरेको छ ।

संकटकाल बढाउने विषयमा मतदान हुनुभन्दा केही घण्टापुर्व अदालतले यस्तो फैसला सुनाएको हो । उक्त निर्णयबाट माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनलाई सहज भएको छ ।

उनले अब आफुअनुकुलको निर्णय गर्न पानेछन् । यसअघि आफैँले गरेको निर्णय पनि सर्वोच्च अदालतले उल्टाएको छ । अन्नपुर्णपोस्ट बाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com