पार्टी एकता प्रक्रियाले ठोस रुप लिएपछि सरकारमा जान्छौँः महरा


प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार

NEPAL,KATHMANDU,AUGUST 15, 2016 (Xinhua) — Nepal’s Deputy Prime Minister and Minister for Finance Krishna Bahadur Mahara speaks during an exclusive interview with Xinhua prior to his visit to China at Minister’s office,Singhadurbar in Kathmandu,Nepal,August 14,2016. DPM is heading to China in the capacity of special emissary of Prime Minister Pushpa Kamal Dahal ?Prachanda’to discuss about various bilateral issues and mainly about President Xi Jinping’s possible upcoming visit to Nepal.(Xinhua /Sunil Sharma)

फागुन ३, काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० का नेता कृष्णबहादुर महराले नेकपा९एमाले०सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने स्पष्ट गर्नुभयो ।
रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com