९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा


प्रकाशित मिति : आश्विन ९, २०७३ आईतबार

नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बकाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ ।

गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको छ । केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com