पाँच महिनामा तुलसीपुर उपमहानगरपालिकाले गर्यो २ करोड राजस्व संकलन


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९, दाङ, तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष ०७४र७५ को ५ महिनाको अवधिमा २ करोड राजस्व संकलन गरेको छ। यस आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म विभिन्न शीर्षकमा २ करोड १६ लाख ५ हजार ४ सय रुपैयाँ संकलन गरेको हो।

उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलका अनुसार एकीकृत सम्पत्ति करतर्फ ७१ लाख ७ हजार ६ सय ६७, मालपोत तथा भूमिकरतर्फ २ लाख ३३ हजार ४ सय ४१, घरबहाल करतर्फ ४ लाख ६८ हजार ५ सय ८२, व्यावसायिक करतर्फ १३ लाख ५१ हजार ४ सय ३०, मनोरञ्जन करतर्फ ३६ हजार ९ सय रुपैयाँ असुली भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com