Follow @khasokhasmag

काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-काठमाडौं– ६ मा कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका छन् ।

१३ सय मतान्तरले माओवादी केन्द्रका झक्कु सुवेदीलाई हराउँदै प्रधान निर्वाचित भएका छन् ।

प्रधानले १६ हजार ७ सय ८५ र सुवेदीले १५ हजार ४ सय ८५ मत पाए । २०७० पनि निर्वाचित प्रधान बहालवाला रक्षामन्त्री हुन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com