काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान
प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-काठमाडौं– ६ मा कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका छन् ।
१३ सय मतान्तरले माओवादी केन्द्रका झक्कु सुवेदीलाई हराउँदै प्रधान निर्वाचित भएका छन् ।
प्रधानले १६ हजार ७ सय ८५ र सुवेदीले १५ हजार ४ सय ८५ मत पाए । २०७० पनि निर्वाचित प्रधान बहालवाला रक्षामन्त्री हुन् ।