Follow @khasokhasmag

सप्तरी २ बाट उपेन्द्र यादव निर्वाचित


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-सप्तरी २ बाट संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।

२१ हजार ६ सय २० मतसहित यादव निर्वाचित भएका छन् । माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५ सय ८० र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत पाए ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com