रोल्पामा बर्षमान पुन भारी मतले अगाडी


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

रोल्पा २२, मंसिर । रोल्पामा बाम गठबन्धनबाट उम्मेदवार बनेका माओबादी केन्द्रका बर्षमान पुन भारि मतले आग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुन ८ हजार ८ सय ३५ सय मत गणना हुँदा ५ हजार ५१ मतसहित अगाडि छन् । यस्तै कांग्रेसका अमरसिं पुनले २ हजार ६ सय ४९ मत ल्याएका छन् । हालसम्म ६ सय ८६ मत बदर भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com