प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै ढलेका जनगायक पाख्रिनको अवस्था चिन्ताजनक
प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै एक्कासी ढलेका जनगायक पाख्रिनको अवस्था चिन्ताजनक रहेको छ । पूर्व सांसद पाख्रिनको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार चितवनमा वामगठबन्धद्धारा आयोजित प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदागाउँदै एक्कासी ढलेका उनलार्इ हृदयघात भएको अस्पतालले जनाएको छ ।
उनको अवस्था गम्भिर रहेको पनि अस्पतालले जनाएको छ ।