Follow @khasokhasmag

प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै ढलेका जनगायक पाख्रिनको अवस्था चिन्ताजनक


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै एक्कासी ढलेका जनगायक पाख्रिनको अवस्था चिन्ताजनक रहेको छ । पूर्व सांसद पाख्रिनको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार चितवनमा वामगठबन्धद्धारा आयोजित प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदागाउँदै एक्कासी ढलेका उनलार्इ हृदयघात भएको अस्पतालले जनाएको छ ।

उनको अवस्था गम्भिर रहेको पनि अस्पतालले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com