Follow @khasokhasmag

प्रधानमन्त्री देउवा चुनावी सभामा [ फोटो सहित ]


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बाजुराको मार्तडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बाजुराको मार्तडीमा शनिबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदाय ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार बाजुराको मार्तडीमा आयोजित चुनावी सभामा माल्यार्पण गर्दै प्रतिनिधी सभा उम्मेदवार कविराज पण्डित र बडीमालिकाका नगरपालिकाका उपप्रमुख कविता विष्ट ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार बाजुराको मार्तडीमा आयोजित चुनावी सभामा सहभागी हुनुहुँदै ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com