Follow @khasokhasmag

फोरम र राजपाको छुट्टै गठबन्धन, प्रदेश र संघको चुनावमा तालमेल र सहकार्य गर्ने सहमति


प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

काठमाडौं, २० असोज । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच गठबन्धन बनेको छ । आज दुई पार्टीबीच भएको सहमति अनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गरेको सहमतिअनुसार मधेसी, आदिवासी जनजाति लगायतमाथि भएका सबै खालका विभेदविरुद्ध लड्नका लागि सहकार्य गर्ने जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com