अवैध आप्रवासनबिरुद्ध भारत र अमेरिकाको समान धारणा रहेको मोदीको भनाई


प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

अमेरिकामा कागजातविहिन अबस्थामा बसेका भारतीय आप्रवासीलाई फर्काउन भारत सहमत भएको छ ।

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग भएको भेटको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो सहमति जनाएको अमेरिकी मिडियाहरुले बताएका छन ।

अबैध आप्रवासनका बिषयमा भारत र अमेरिकाको समान धारणा रहेको मोदीको भनाइ रहेको छ ।

यदि कागजातविहिन अबस्थामा कोहि भारतीय अमेरिकामा बसेको छ भने हामीले घर फिर्तीलाई स्वीकार गर्ने छौ उनले भनेका छन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

प्रधानमन्त्री मोदीले मानव तस्करहरुले अबैध रुपमा अमेरिका पुराउने गरेको भन्दै तस्कर मार्फत पुगेकाहरुले अमेरिका पुगेको र कागजातविहिन अबस्थामा बसिरहेको थाहा नै नपाउने गरेको बताए ।

साधारण परिवारका व्यक्तिहरुलाई तस्करहरुले ठुलो सपना देखाएर अमेरिका पुराउने गरेको भारतीय प्रधानन्त्री मोदीको दावी छ ।

सोझा र साधारण परिवारका युवाहरुलाई जोगाउन मानव तस्करका बिरुद्ध लड्नु अहिलेका प्रमुख आवश्यकता रहेको उनको भनाई छ ।

अमेरिकामा बसिरहेका कागजातविहिनका विरुद्ध अहिले ट्रम्प प्रशासन निक्कै कडा रुपमा प्रस्तुत भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com