आईपीएल-२०२४ को उद्घाटन खेलमा आरसीबीले दियो सीएसकेलाई १७४ रनको लक्ष्य


प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार

Royal Challengers Bengaluru’s captain Faf du Plessis plays a shot during the Indian Premier League cricket tournament match between Chennai Super Kings and Royal Challengers Bengaluru in Chennai, India, Friday, March 22, 2024. (AP Photo/R. Parthibhan)

आईपीएल सुरु भएको छ । आईपीएल २०२४ को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच भिडन्त भइरहेको छ ।

आरसीबी टोलीका कप्तान फाफ डु प्लेसिसले चेपौकमा चेन्नईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए।

आरसीबीले सीएसकेलाई १७४ रनको लक्ष्य दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com