आईपीएल-२०२४ को उद्घाटन खेलमा आरसीबीले दियो सीएसकेलाई १७४ रनको लक्ष्य
Royal Challengers Bengaluru’s captain Faf du Plessis plays a shot during the Indian Premier League cricket tournament match between Chennai Super Kings and Royal Challengers Bengaluru in Chennai, India, Friday, March 22, 2024. (AP Photo/R. Parthibhan)
आईपीएल सुरु भएको छ । आईपीएल २०२४ को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच भिडन्त भइरहेको छ ।
आरसीबी टोलीका कप्तान फाफ डु प्लेसिसले चेपौकमा चेन्नईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए।
आरसीबीले सीएसकेलाई १७४ रनको लक्ष्य दिएको छ ।





